पूर्वरानी कोमल शाहद्वारा पुष्पमेला अवलोकन

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं— पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन् । शुक्रबार जावलाखेल पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन् ।

उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद गरेकी छन् ।