शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गर्ने
काठमाडौं— उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू र उनीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा