मन्दिरभित्रै यौनसम्पर्क गरिरहेको एक जोडी रंगेहात भेटिएपछि…(भिडियोसहित)

बुधबार, २७ चैत्र २०७५

काठमाडौं । भारतको एक मन्दिर भित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा एक जोडीलाई स्थानियले रंगेहात भेटिएपछि उनिहरुलाई आपत परेको थियो । मन्दिर भित्रै यौन प्यास मेटाउदै गर्दा गाउँलेले देखेपछि केही स्थानियहरुले भिडियो बनाएर भाईरल बनाएका थिए । भिडियोमा एक जोडी मन्दिरमै यौन प्यास मेटाउन लागेका देखिएका छन् ।

हेर्नुहोस् भिडियोः–

https://youtu.be/vumhklZdHXs