समाजवादी मोर्चाको सचिवालय बैठक सम्पन्न

शुक्रबार, २९ मंसिर २०८०

काठमाडौं – चार दलिय समाजवादी मोर्चाको केन्द्रीय सचिवालयको बैठक भर्खरै सकिएको छ । बैठक सकिए पनि बैठकले गरेका निर्णयहरु वाहिर आउन वाँकी छ ।

नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा समाजवादी मोर्चाको सचिवालयको बैठक वसेको थियो ।

बैठकमा समाजावादी मोर्चाका सचिवालय सदस्यहरु नेकपाका प्रवक्ता प्रकाण्ड सी,नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल,र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको सहभागी रहेको थियो ।