लुक्लामा जहाज दुर्घटना, ४ जनाकाे घटनास्थलमै मृत्यु
बैशाख १, सोलुखुम्बु – लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ । समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो । समिट एयरकाे जहाज मनाङ एयरकाे हेलिकप्टरसग ठाेकिएको हो ।
लुक्ला बिमानस्थलबाट रामेछापको लागि उडान भर्न लागेको जहाज मैदानमा चिप्लिएर दुर्घटना हुँदा ४ जनाकाे घटनास्थलमा नै मृत्यु २ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा