कलाकारको भ्यालु घटाएको भन्दैँ टिकटक प्रतिबन्ध लगाउन नायिका सिवाकोटीको माग
काठमाडौँ । नाई नभन्नु ल २ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका बर्षा सिवाकोटीले चर्चित एप टिकटक बन्द गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस मार्फत उक्त एपले कलाकारहरुको महत्वलाई अवमूल्यन गरेको भन्दैँ बन्द हुनुपर्ने विचार राखेकी हुन् ।
उनै नायिका सिवाकोटीले, कलाकारको भ्यालु घटाउने टिकटक जस्ता अरु एप् साथै केहि युटुबका लाजमर्दा कार्यक्रमहरु पनि ब्यान्ड गर्न जरुरि छु भनेकी छिन।