लामो समयपछि चर्चित गायक राजु परियारले यस्तो गीत लिएर आए (हेर्नुस् भिडियो)

आइतबार, ८ बैशाख २०७६

काठमाडौं– कुनै समय नेपाली लोकगीतको क्षेत्रमा लोकप्रियता कमाएका गायक राजु परियारको लामो समय पछि पुनरागमन भएको छ । उन्ले पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा नसोधन मलाई बोलको गीत लिएर पुनरागमन गरेका हुन् ।

रुपेश बाग्चनको शब्द तथा लय रहेको गीतको भिडियो हालै युट्युव मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा देव तामाङले मोडल साया भण्डारी सङ्ग स्क्रिन शेयर गरेका छन् भने रुपेश बाग्चनले पनि तारिफ योग्य अभिनय गरेका छन । यस गीतको भिडियोको छायांकन जीवन श्रेष्ठले गरेका छन् भने सम्पादन र निर्देशन तुलसी बास्कोटाको रहेको छ ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्