माधव नेपालको बारे एमाले हाइकमाण्डबाट आयो यस्तो गम्भीर कुरा

शनिबार, ८ बैशाख २०८१

काठमाडौँ – पछिल्लो समय भएको राजनीतिक रस्सा कस्सीलाई केन्द्रित गर्दै माधव नेपालबारे नेकपा एमाले हाई कमण्डबाट गम्भीर कुरा आएको छ।   ‘माधवले मागेको माग्यै छन्’ भन्दै एमाले सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले ‘मागेजति दिन सकिँदैन, त्यसैले परिस्थिति गम्भीर भएको तर्क पेस गरेको एमालेका एक नेताले बताएका छन्।

ति नेताका अनुसार ओलीले सरकार निर्माणका निम्ति बनाएको पछिल्लो समीकरणबाट अगाडि बढ्न समस्या भइरहेको बेला वाह्य चलखेल पनि तीव्र भएको कुरा बैठकमा राखेका थिए ।

ओलीले वाह्य गतिविधिका कारण ‘परिस्थिति गम्भीर छ’ भन्ने कुरा उठाएको आइतबारको उक्त बैठकमा उपस्थित एक नेताले बताए ।

अर्कातिर आफ्नै पार्टीभित्र पनि  जहाँ–जहाँ अधिवेशन, त्यहीँ–त्यहीँ पार्टी समस्यामा परेको छ  अहिले प्रतिनिधि परिषद् बैठकको तयारीमा जुटेको एमालेका एकाधबाहेक सबै जिल्ला अधिवेशनले निर्वाचनबाट नेतृत्व छानेको छ । त्यसले पार्टीभित्र गुट र उपगुटहरु जन्माएको नेताहरुकोठहर छ ।