अहिलेसम्मकै उच्च दरमा घट्यो पेट्रोलको मूल्य

बुधबार, २ जेष्ठ २०८१

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

इन्धनको मूल्य घट्यो, पेट्रोलमा ७ र डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेलरमट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेलरमट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।