२७ एसएसपीको सरुवा : काठमाडौं प्रहरी परिसरका प्रमुख पोखरेलको दिल्ली सरुवा, अरु को कहाँ परे ?
नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै एसएसपीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार काठमाडौं र ललितपुरको प्रहरी प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखमा वसन्त लामा र महानगरीय प्रहरी परिसर ललितपुरमा रवीन्द्र धानुकको सरुवा गरिएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा



