माधव नेपाल छोडेर आएका यी नेतालाई ओलीले दिए यतिठुलो जिम्बेवारी

बिहिबार, १७ साउन २०८१

काठमाडौं – नेकपा एमालेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट फर्किएका मुकुन्दलाई स्थायी समितिमा मनोनित गरेको छ।

नेकपा यसबाट एमालेमा फर्किएका  न्यौपानेलाई आज बसेको सचिवालय बैठकले स्थायी समितिमा मनोनित गरेको हो उनीसंगै मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई पनि स्थायी कमिटीमा मनोनीत गरेको छ।

आज बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।