केहिदिन अघिमात्र आफ्नो प्रेमी सार्वजनिक गरेकी प्रचण्डकी नातिनीले गरिन इंगेजमेन्ट

मंगलबार, १८ मंसिर २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनीले इंगेजमेन्ट गरेकी छिन् ।

सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इंगेजमेन्ट गरेकी हुन ।गायिका स्मिता दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन् ।

उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।

केही समय अघि सामाजिक सञ्जालवाट सो जानकारी दिएकी थिइन् । उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालको सन्तान हुन् ।