नेकपाका प्रवक्ता प्रकाण्ड सीको संयोजकत्वमा राजनीतिक सम्वाद विभाग गठन
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको मंसिर २७ गतेदेखि पुस २ गतेसम्म भएको केन्द्रीय समिति बैठकले ‘राजनीतिक सम्वाद विभाग’ गठन गरेको छ ।
पार्टी प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य प्रकाण्डको संयोजकत्वमा गठित ४ सदस्यीय राजनीतिक सम्वाद विभाग’ गठन गरेको हो।
विभागमा स्थायी समिति सदस्य उमा सी ‘शिलु’, पिबिएम माइला र चिरन सी रहेको केन्द्रीय कार्याल स्रोतले जानकारी दिएको छ ।
आवश्यकता अनुसार विभागको संख्या थपघट हुन सक्ने नेकपाले जनाइएको छ ।