कम्युनिस्ट मुलुक भेनेजुएलामाथि अमेरिकाको आक्रमण
काठमाडौं—अमेरिकाले कम्युनिस्ट मुलुक भेनेजुएलामाथि आक्रमण गरेको छ ।
राजधानी कारकासका विभन्न ठाउँमा शैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गरेको अमेरिकी राष्ट्रपति डानल्र्ड ट्रम्पले जनाएका छन् ।
राष्ट्रपति मदुरोले अन्तर्राष्ट्रिय लागूऔषध तस्करी समूहको नेतृत्व गर्दै आएको आरोप लगाउँदै आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
अमेरिकाले आफ्ना सहयोगीलाई सत्तामा ल्याउन आक्रमण गरेको नेताहरुले बताएका छन् ।