गायक तथा संचारकर्मी तिलक परियारको मौलिक लोकगित ‘गलबन्दी’ सर्वाधिक चर्चामा
काठमाडौँ – गायक तथा संचारकर्मी तिलक परियारको मौलिक लोकदोहोरी गित ‘गलबन्दी’ गित सार्वजनिक भएको केहि दिनमै आम दर्शक स्रोताको सर्वाधिक रोजाईमा परेको छ।
नेपालकी सर्चित गायिका टिका पुन र संचारकर्मी तिलक परियारको सुमधुर आवाजमा रहेको लोकदोहोरी गित ‘गलबन्दी’ रिजिज भएको हप्ता दिनमै आम दर्शक स्रोताहरुको सर्वाधिक रोजाइमा परेको हो ।रेशम नेप्किंङ्ग नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गित ‘गलबन्दी’ मा उनी गायक परियारको संगीत रहेको छ भने सुकदेव अधिकारीको उत्कृष्ठ सब्द सिर्जना सिर्जना रहेको छ ।
डाइनामिक स्टुडियोमा रेकर्ड गरिएको मौलिक गित गलबन्दीमा खेमराज गौतमको संगीत संयोजन रहेकोछ भने रेशम नेप्किंङ्ग यामुना पाण्डे, अन्जु सुनार जेनिस सुनार र ऋतु परियारको ससक्त अभिनय रहेको छ ।
गीतमा अनुबन्धित कलाकार, सब्द संगीत अभिनय र सब्द संगीतको उत्कृस्ट फ्युजन रहेकाले गीतले अझै दर्शक स्रोताहरुको मन जित्ने निर्माण पक्षको दाबी रहेको छ ।
भिडियोसहित……