हुेर्नुहोस आजका कार्टुन

शनिबार, २१ भाद्र २०७६

काठमाडौँ – आजका विभिन्न राष्ट्रिय दैनिकहरुमा व्याङ्गात्मक कार्टुनहरु प्रकाशित भएका छन् । ती कार्टुनहरुलाई यहाँ समावेश गरिएको छ । पहिलो कार्टुन कान्तिपुर दैनिकबाट लिइएको हो भने अर्को कार्टुन अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।