काठमाडौंमा शक्तिशाली भुकम्प

मंगलबार, ३० बैशाख २०७७

काठमाडौं – काठमाडौंमा शक्तिशाली भुकम्प गएको छ । राती ११ बजेर ५५ मिनेटमा काठमाडौं लगायतका ठाउँहरुमा भुकम्पको धम्का महशुस गरिएको छ ।

धेरै मानिसहरु घरबाहिर निक्लिएका छन । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

भुकम्पको केन्द्रविन्दु दोलखा