काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं – एका बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर १५ मिने जाँदा भूकम्प गएको हो ।
यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा