आजमात्रै १८९ जना कोरोना संक्रमित थपिए
काठमाडौं – शनिबार १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १८९ जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीमध्ये १२४ जनाको काठमाडौंमा परिक्षण गरिएको थियो । उनीहरुसंगै नेपालमा कोरोना संक्रमितका संख्या १ हजार ४ सय १ जना पुगेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा