६५ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित ? (सूचीसहित)

शुक्रबार, २३ जेष्ठ २०७७

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) संक्रमण ६५ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ६५ जिल्लामा कोरोनाका संक्रमित भेटिएका हुन

उनीहरु धेरैजसो भारतबाट आजका नागरिकहरु हुन । भारत लगायतका मुलकहरुबाट उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखेका नागरिकहरुमा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले बताए ।

उनका अनुसार कपिलवस्तुमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन । त्यहाँ संक्रमितको संख्या ४ सय ३१ पुगेको छ । देशभर कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३६ पुगेको छ । उनीहरुमध्य १० जनताको मृत्यु भइसकेको छ भने २ सय ९० जना निको भएर घर फर्किसकेका छन ।

कहाँ कति संक्रमित हेर्नुहोस सूची