भुकम्प अपडेट : ६ रिक्टरस्केलको भूकम्प, केन्द्रबिन्दु कहाँ ?
काठमाडौं – बुधबार बिहान भुकम्पको ठूलो धक्का गएको छ । भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । क्षेतिको विवरण भने आउन सकेको छैन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा