कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज कति थपिए संक्रमित ?
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नागेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ लाख नाघेको हो ।
देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा