यी हुन जसपाको आधिकारिकता दाबी गर्न हस्ताक्षर बुुझाउने ३० सदस्य (नामावलीसहित)
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ।
शुक्रबार ३० जना केन्द्रीय कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहित अध्यक्ष यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। उनले नियम बमोजिम लिखित दाबी पेश गरेको जनाएका छन्।
आयोगलाई दिएको निवेदनमा भनिएको छ , “नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४, दलको अन्तरिम विधान २०७७ ९सं।स।० समेतको अनुकूल सञ्चालन गर्न–गराउन आवश्यक भएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ को ९ग० बमोजिम आधिकारिकताका लागि दफा ४४ ९१० बमोजिमको आधिकारिक निर्णय आवश्यक भएकाले दफा ४४ को उपदफा २, ३, ५, ६ र ७, दफा ४५, ४६ ९१० ९२० बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी आधिकारिकताका लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको मिति २०७८–३–३ को निर्णय बमोजिम लिखित दाबी पेश गरेका छौं।”
१० उपेन्द्र यादव
२० बाबुराम भट्टराई
३० अशोक राई
४० राजेन्द्र श्रेष्ठ
५० रकम चेम्जोङ
६० महेन्द्र राय यादव
७० नवराज सुवेदी
८० हिसिला यमी
९० रेणुकुमारी यादव
१०० परशुराम खापुङ
११० युवराज कार्की
१२० गजाधररोहिता यादव
१३० रमेशप्रसाद यादव
१४० युवराज कार्की
१५० लालबाबु राउत
१६० हेमराज राई
१७० गंगानारायण श्रेष्ठ
१८० रणध्वज लिम्बू
१९० रामसहायप्रसाद यादव
२०० डम्बरवल्लभ खतिवडा
२१० मोहम्मद इस्तियाक राई
२२० दुर्गा सोब
२३० परशुराम बस्नेत
२४० प्रशान्त सिंह
२५० भक्तबहादुर शाह
२६० सुशीला श्रेष्ठ
२७० विजयकुमार यादव
२८० मृगेन्द्रकुमार सिंह यादव
२९० नवलकिशोर साह सुडी र,
३०० रामनरेशराय यादव।

