काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

सोमबार, ४ भाद्र २०७५

भदौ ४, काठमाडौं – काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन ।