चितवन २ काे मतगणना सुरु, रबि तेब्बर मतले अगाडि

सोमबार, ५ मंसिर २०७९

चितवन – चितवन – २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।