महोत्तरी क्षेत्र नम्बर–३ मा ठाकुरलाई पछि पार्दै स्वतन्त्र आयो अगाडी
काठमाडौं— महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापर एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् ।
तीन हजार १० मतको गणनामा गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गर्नुभएको छ भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गरेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा