कांग्रेसमा गुट बलियो बनाउने होड
फागुन १४, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४ औ अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् । सभापति देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा