नेकपा (एमाले)ले दियो कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी

बुधबार, १ चैत्र २०७९

काठमाडौँ – नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचनको शून्य समयमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको प्रति एमालेले आयोगमा उजुरी दिएको हो ।

नेकपा (एमाले)ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचनको शून्य समयमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको प्रति एमालेले आयोगमा उजुरी दिएको हो ।