हेलिकोप्टरमा पत्नीसहितको ५ जनाको टोली लिएर ओली धादिङतिर हानिए

आइतबार, २६ चैत्र २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित पाँच जनाको टोली लिएर हेलिकोप्टरमा धादिङतिर हानिएका छन् । अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित पाँच जनाको टोली लिएर  धादिङतिर हानिएका हुन् ।

अध्यक्ष ओली सिम्रिक एअरको हेलिकोप्टरमा बिहान पौने ९ बजे काठमाडौंबाट जानुभएको र टोलीमा रविन संग्रौला, राजन काफ्ले र सशस्त्र प्रहरी बलका निरीक्षक निरञ्जन नायजु रहेको बुझिएको छ ।