राष्ट्रपतिको प्रेस सल्लाहकारमा पत्रकार पोखरेल नियुक्त
काठमाडौं— राष्ट्रपतिको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्वसदस्य समेत रहेका पोखरेल लामो समयदेखि पत्रकारितामा आबद्ध रहँदै आएका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा