इलाममा पहिचान पक्षधरले रोके एमालेका सचिव भट्टराई चढेको गाडी
काठमाडौं– कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले नेकपा एमालेका सचिव योगेश भट्टराई चढेको गाडीलाई इलाममा रोकेका छन् ।
उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा