नेविसंघको काठमाडौं अध्यक्षमा अंशुल केसी नियुक्त
काठमाडौं— नेपाल विद्यार्थी संघ (नेविसंघ) को काठमाडौं अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन्।
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौं अध्यक्ष नियुक्त गरेका हुन्। नेपाल कमर्स क्याम्पस मीनभवन नेविसंघ नेता केसी कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट छन्। काठमाडौं नेविसंघ अध्यक्ष यसअघि मनिष डंगोल थिए। उनी केन्द्रीय सदस्य भएका छन्।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा