बैशाख १२ आउदैँ गर्दा लमजुङ र गोरखामा भूकम्प !
लमजुङ – लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा