आइतबार सार्वजनिक बिदा

शुक्रबार, १८ साउन २०८१

काठमाडौँ – साउन २० गते आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेको छ।मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ।

सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैङ्क तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन्। अब सोमवार मात्रै शेयर कारोबार खुल्नेछ।