अविरल बर्षाले चुर्लुम्मै डुब्यो बागमती करिडोर
काठमाडौँ – सोमबार रातिदेखि निरन्तर भएको वर्षाका कारण बागमती करिडोर टेकु क्षेत्र फेरि चुर्लुम्मै डुबानमा परेको छ । वर्षाका कारण काठमाडौँका धेरै स्थान जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्मै भारी वर्षा हुने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा