तनहुँमा जिप दुर्घटना हुँदा ६ जना घाइते
काठमाडौं – ऋषिङ गाउँपालिका १ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन्।
भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा