काठमाडौँ झरेको केहि घन्टापनि नबित्दै ओलीले अपर्झट सबै मन्त्रीहरुलाई बोलाए बालुवाटार

सोमबार, १४ असोज २०८१

काठमाडौं – राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाकेका छन् ।

बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन तुरुन्त मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल फर्केको केही घन्टामै  क्याबिनेट बैठक डाकेका हुन्।  बैठकमा बिपत न्यूनीकरण , राहत अठा उद्दारको प्याकेज घोषणा हरिने श्रोतले जनाएको छ