विद्यार्थीले आफूखुशी कोसाको फि तिरेका हुन् : सिल्भर

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौं – सिल्भर एजुकेशन फाउण्डेशले दक्षिण कोरियाको किम्पो विश्वविद्यालयमा अध्ययनका लागि गएका विद्यार्थीले आफू खुशी कोसाको फि तिरेको जनाएको छ ।

मोटिभेट न्यूज डटकमबाट सम्प्रेषित सिल्भरबाट कोरिया एप्लाई गर्दा झण्डै २ लाखका दरले ठगिन्छन् विद्यार्थीयी हुन् केएनयु र किम्पो विश्वविद्यालय जाँदा सिल्भरबाट ठगिएका विद्यार्थी शिर्षकका समाचारमा खण्डन पठाउँदै सिल्भरले विद्यार्थीले आफू खुशी पैसा तिरेको जनाएको छ ।