एक व्यक्तिले एकैचोटी १५६ बोतल बियर पिएर राखे विश्व कीर्तिमानी

शुक्रबार, २५ माघ २०८१

काठमाडौं – एक व्यक्तिले एकै पटक एक सय ५६ बोतल बियर पिएर कीर्तिमान कायम गरेरका छन् ।

भारतका रेसलर आन्द्रे द जाइन्टले विश्वमा एकै पटक सबैभन्दा धेरै रक्सी पिउने व्यक्तिको कीर्तिमान राखेका हुन् ।

सात फिट तीन इन्च अग्ला उनले आफ्नो क्षमताभन्दा ५५ गुणा बढी बियर पिएका हुन्। उनले एक पटक एक सय ५६ बोतल बियर पिएर कीर्तिमान बनाएका थिए ।

यो ७३ लिटरभन्दा बढी बियर हुन्छ। जुन सामान्यतया एक मानिसको क्षमताभन्दा ५५ गुणा बढी छ।