मोदीसँगको भेटमा ट्रम्पले भने- दिल्ली थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको छ

शुक्रबार, २ फाल्गुन २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा भा सहमत भएको छरतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन् ।उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ । उहाँहरूलाई चाहिएको छ । र हामीसँग त्यो छ,’ वासिङ्टनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने ।

मोदीले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरे ट्रम्पले आफ्ना व्यापार साझेदारले पारस्परिकरूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो ।

अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जवाफी उपाय ट्रम्पले अघि सारेका छन् ।