काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २:५१ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु लिस्तिकोट, सिन्धुपाल्चोक, नेपाल नजिकै रहेको बताइएको छ । यसबारे आधिकारिक विवरण आउन बाँकी छ ।
भूकम्पले लामो समय हल्लाएपछि काठमाडौं वासी घरबाहिर निस्किएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा