समाचार खण्डन गदै कुस्मा देवि खड्काले भनिन्, ‘सम्पत्ती हत्याउन होइन्, छोराहरुको पालन पोषणमा समस्या भएपछि निवेदन दिएकी हुँ’
काठमाडौ – सुनसरीकी कुस्मा देवि खड्काले “सम्पती हत्याउन जिवित श्रीमानको न्यायिक मृत्यु घोषणाको माग” शीर्षकमा सन्प्रेषित समाचारको खण्डन गर्दैै छोराहरुको पालन पोषणमा समस्या भएकोले अदालत गएको बताएकी छिन् । बैशाख ९ गते मोटिभेट न्यूज डटकमबाट प्रकाशित समाचारमा गम्भिर आपत्ती रहेको बताउँदै उनले आफूले सम्पत्ति हत्याउन श्रीमानको न्यायीक मृत्यु घोषणा माग नगरेको बताएकी हुन् ।
यस्तो छ उनको खण्डन :
