स्टडी इनको “युनिभर्सिटी फेयर २०२५” सम्पन्न, ६ सय बढी विद्यार्थीहरुको सहभागिता
काठमाडौँ – नेपालको विश्वासिलो शैक्षिक परामर्श संस्था स्टडी इनले “युनिभर्सिटी फेयर २०२५” सम्पन्न गरेको छ काठमाडौँको पुतलीसडकस्थित स्टडी इनको कार्यालयमा सम्पन्न फेयरमा ६ सयभन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।
सहभागी विद्यार्थीले विभिन्न देशका ६० भन्दाबढी विदेश अध्ययनसँग सम्बन्धीत संस्थाहरुबाट परामर्श लिएका छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्युजल्याण्ड, दुबई अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको फेयरमा विश्वविद्यालयमा अध्ययन, बसाई, त्यहाको सैक्षिक वातावारण, स्कलरशिप र रोजगारीका विषयमा परामर्श लिएर आफुलाई लागेको कम्फ्युजन क्लीयर गर्नपाउँदा हर्षित भएको सहभागी विद्यार्थीले बताएका छन् ।
फेयरमा विभिन्न देशका विश्वविद्यालयहरूका प्रतिनिधिहरूले आफूले प्रतिनिधित्व गर्ने शैक्षिक संस्थाको बारेमा एथेस्ट जानकारी दिएका थिए । फेयरमा भाग लिने विद्यार्थीले आफ्नोक्षामता र योग्यताको आधारमा युनिभर्सिटी दश हजार पाउण्ड देखि पूर्ण रुपमै स्कलरशिप सुरक्षित गर्न सक्ने साथै फ्रीअकमेण्टेसन् बुक गर्नसक्ने स्टडी इनका कन्ट्री म्यानेजर नन्दनशिंहले बताए।

