थाइल्याण्डबाट फर्किनेबित्तिकै मन्त्री अस्पताल भर्ना
काठमाडौं—थाइल्याण्डबाट फर्के लगत्तै स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । रुघाखोकी र ज्वरोका कारण शनिबार साँझ वीर अस्पताल भर्ना भएका हुन् । उनलाई अस्पतालको भिआईपी कक्षमा राखेर उपचार भइरहेको बुझिएको छ । मंगलबार थाइल्याण्ड गएका पौडेल शुक्रबार दिउँसो मात्र स्वदेश फर्किएका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा