नेपकम्सको आज Study Abroad Admission Day, अमेरकासहित तीन देशका विश्ववद्यालयका प्रतिनिधिलाई भेट्न पाइने

सोमबार, १६ असार २०८२

काठमाडौँ – काठमाडौँको बागबजारमा अवस्थित नेपकम्स् सर्भिसेसले Study Abroad Admission Day नामक शैक्षिक मेलाको आयोजना गरेको छ । मेलामा अमेरिका, क्यानडा र बेलायतका १४ बढी विश्वविद्यालयको प्रतिनिधित्व हुने छ ।

आफ्नै कार्यालयमा हुने मेलामा विदेश अध्ययनको योजना बनाएका तर राम्रो शैक्षिक परामर्श संस्थाको खोजीमा रहेका विद्यार्थी तथा तिनका अभिभावकले अवलोकन गर्न सक्नेछन् । मेलामा सभागीता पछि स्पष्टता, आत्मवश्वास, र अगाडि बढ्ने ठोस योजना दिने बताइएको छ ।

मेलामा विश्वविद्यालयका प्रतिनिधिबाट प्रत्यक्ष मूल्याङ्कन (Spot Assessment), योग्यताको आधारमा छात्रवृत्तिको सम्भावना (Scholarship मार्गदर्शन), दीर्घकालीन करिअर योजना र मार्गदर्शन (Career Counseling), अमेरका, बेलायत र क्यानडाका विश्ववद्यालयका बारेमा जानकारी प्राप्त हुने नेपकम्सका प्रवन्धनिर्देशक सोभत श्रेष्ठले बताए । यो कार्यक्रम विहान १० बजेदेखि ३ बजेसम्म चल्ने बताइएको छ ।

१७ बर्षभन्दा बढीको अनुभव बोकेको शैक्षिक संस्था नेपकम्स् सर्भिसेस् शैक्षिक यात्रा सफल बनाउने विश्वासलो साझेदार संस्था बन्न सक्छ । यसले केवल कागजी प्रक्रया मात्र पूरा गर्ने नभई, व्यक्तिगत मागदशन, पारदर्शिता र पेशागत सल्लाह प्रदान गर्छ। यहाँका सेवाहरूले हरेक विद्यार्थीलाई उसको लक्ष्य, रुच र शैक्षिक पृष्ठभूमीअनुसार उपयुक्त देश, कायक्रम र विश्ववद्यालय सिफारस गर्ने गरेको छ ।