प्रधानमन्त्री ओलीका जनप्रतिनिधि घुस रकमसहित अख्त्तियारको फन्दामा
काठमाडौं – बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस रकम लिएको अख्तियारले जनाएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा