रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दियो
काठमाडौं— रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ ।
न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रवि पुर्पक्षका लागि थुनामा छन् । रविले आफ्नो भागको एक भाग बिगो बराबरको बैंक जमानत राखेर रिहा गर्न निवेदन दिएका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा