महेश बस्नेत र राजीव खत्रीसँग भिड्न प्रचण्डले दीपशिखालाई खटाए
काठमाडौं—महेश बस्नेत र राजीव खत्रीसँग भिड्न प्रचण्डले दीपशिखालाई खटाएका छन् ।
वाइसिएल नेपालका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखालाई नेपाली कम्युनिस्ट पार्टीले भक्तपुर २ बाट लड्ने टिकट दिएको हो ।
गएको निर्वाचनमा कांग्रेस नेता दुर्लभ थापा बस्नेतलाई हराउँदै विजयी भएका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा