दुई चर्चित नेताहरुको उम्मेदवारी रद्द
दुई चर्चित नेताहरुको उम्मेदवारी रद्द भएको छ ।
कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार रेशमलाल चौधरी र काठमाडौं क्षेत्र नम्बर १० की उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी रद्द भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका चौधरी टिकापुर हत्याकाण्डका दोशी भएको र मितेरी पार्टी नेपालकी बस्नेत कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएपछि उमेदवारी रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।