बालेन शाहसँग त्रसित बनेका केपी ओलीले चुनावी रणनीति बदले
काठमाडौं—बालेन शाहसँग त्रसित बनेका केपी ओलीले चुनावी रणनीति बदलेका छन् ।
अघिल्ला चुनावहरुमा सतही भेट्घाट गर्दै चुनावलाई हल्का रुपमा लिएका ओलीले यो पटक घरघरसम्म पुग्ने रणनीति बनाएका छन् ।
एमाले स्थानीय नेताका अनुसार ओलीले निर्वाचन क्षेत्रका सबै २९ वटै वडामा पुगेर कार्यकर्ता भेटघाट गर्ने तालिका बनाएका छन् ।
बालेनले भने विदेशमा भएका छोराछोरीमार्फत नेपालमा मत माग्ने रणनीति बनाएका छन् ।